२०२४ बालोन डी’ओर अवार्डको मनोनयनमा परेनन् मेसी र रोनाल्डो ,को-को छन् सूचीमा?(सुचिसहित)
सन् २०२४ बालोन डी’ओर अवार्डको मनोनयन सूचीमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् ।
अवार्डका लागि ३० खेलाडी प्रारम्भिक मनोनयनमा पर्दा मेसी र रोनाल्डो उक्त सूचीमा नअटाएका हुन् । मेसी आठ पटकको बालोन डी’ओर अवार्डका विजेता हुन् । रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।
सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो ।
को-को छन् सूचीमा?
बेलिङ्घम (इङ्ग्ल्याण्ड र रियल म्याड्रिड)
रुबेन डायस (पोर्चुगल र म्यानचेस्टर सिटी)
फिल फोडेन (इङ्ग्ल्याण्ड र म्यानचेस्टर सिटी)
फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल म्याड्रिड)
एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला)
अर्लिङ हाल्यान्ड (नर्वे र म्यानचेस्टर सिटी)
निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ)
ग्रानित जाका (स्विट्जरल्याण्ड र बायर लेभरकुसेन)
आर्टेम डोभबिक (युक्रेन र रोमा)
टोनी क्रुस (पूर्व जर्मनी र रियल म्याड्रिड)
भिनिसियस जूनियर (ब्राजिल र रियल म्याड्रिड)
ड्यानी ओल्मो (स्पेन र बार्सिलोना)
फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन)
मार्टिन ओडेगार्ड (नर्वे र आर्सनल)
माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट)
रोड्रि (स्पेन र म्यानचेस्टर सिटी)
ह्यारी केन (इङ्ग्ल्याण्ड र बायर्न म्युनिख)
डेक्लान राइस (इङ्ग्ल्याण्ड र आर्सनल)
भिटिनहा (पोर्चुगल र पेरिस सेन्ट जर्मेन)
कोल पाल्मर (इङ्ग्ल्याण्ड र चेल्सी)
ड्यानी कार्भाजल (स्पेन र रियल म्याड्रिड)
लामिन यमल (स्पेन र बार्सिलोना)
बुकायो साका (इङ्ग्ल्याण्ड र आर्सनल)
हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान)
विलियम सलिबा (फ्रान्स र आर्सनल)
केलियन एमबाप्पे (फ्रान्स र रियल म्याड्रिड)
लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान)
एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा)
एन्टोनियो रुडिगर (जर्मनी र रियल म्याड्रिड)
अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)
प्रतिक्रिया