एक महिला दुई छोरासहित मृत फेला

झापामा एक महिला दुई बालक छोरासहित मृत फेला परेकी छन्।

शिवसताक्षी नगरपालिका–३ भोटेपुलकी २५ वर्षीया अन्जली बेस्रा र उनका दुई छोरा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।