३७८३ मत सहित नेम्वाङ निरन्तर अग्रतामा

इलाम २ को मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। उनि एक हजार बढि मतले अग्रता लिएका छन्।

पछिल्लो मतगणनामा सुहाङले ३७८३ मत ल्याएका छन् भने उनलाई नेकपाली कांग्रेसका डम्बर खड्काले २७८२ मतसहित पछ्याइरहेका छन्। अहिलेसम्म फाकफोकथुम गाउँपालिका बडा नम्वर १,२,३,४,५ र ६ मा सम्पन्न भएको उपनर्वाचनमा  डिकेन्द्र थेगिम (स्वतन्त्र) ले ७८४ मत ल्याउँदा मिलन लिम्बु (रास्वपा) ले ५६१ मत ल्याएका छन्।