मुख्यमन्त्री केजरीवाल जेल चलान भएपछि छुटे सांसद सिंह
भारतको आम आदमी पार्टी (आप) राज्यसभा सांसद सञ्जय सिंह जमानतमा रिहा भएका छन् । मंगलबार भारतको सर्वोच्च अदालतले उनलाई जमानतमा छाड्न आदेश दिएको छ ।
सिंहलाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा पक्राउ गरिएको थियो । सोही प्रकरणमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाल न्यायिक हिरासतका लागि जेल चलान भएका छन् भने उपमुख्यमन्त्री मनिष सिसोदिया जेलमै छन् ।
सांसद सिंहलाई भारतको प्रवर्तन निर्देशनाल (ईडी) ले अक्टोबर २०२३ मा पक्राउ गरेको थियो । ६ महिना जेल बसेपछि उनले सर्वोच्चबाट जमानत पाएका छन् ।
डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा अदालतले मेलमिलापमा पठायो, २ दिनपछि नेपा…
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
सफलताको मूल मन्त्र: निरन्तर प्रयास र अटल आत्मविश्वास
रास्वपाको प्रदेश अधिवेशन आजबाट सुरु
काम नगर्ने भए अख्तियार किन चाहियो? औचित्यमाथि उठ्दै गम्भीर प्रश्न
मुस्ताङ घुमेर फर्कने क्रममा गाडी दुर्घटना, पाँच पर्यटक घाइते
प्रतिक्रिया