आज को विनिमय दर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६४ पैसा पुगेको छ ।
आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ १६ पैसा र बिक्रीमा १४२ रूपैयाँ ८० पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ७७ पैसा र बिक्रीमा ८ रूपैयाँ ८१ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २६ पैसा र बिक्रीदर २८ रूपैयाँ ३९ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७७ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४४ पैसा तोकिएको छ ।

न्यूरोडबाट सुनसहित एक जना पक्राउ

औपचारिक माध्यमबाट विप्रेषण पठाउन अनुरोध

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

तोलामै २ हजार ४०० रुपैयाँ घट्यो सुन

मुलुकको अर्थतन्त्रले लय समाउन थालेको छ : मन्त्री डा महत

तारागाउँ रिजेन्सी होटलको शेयर कारोबार स्थगन

नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्ने

प्रतिक्रिया