अमेरिकी राष्ट्रपति जो बाइडेन द्धन्द्धग्रस्त क्षेत्र इजरायल पुगे

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेन द्धन्द्धग्रस्त क्षेत्र इजरायल पुगेका छन्।
अक्टोवर ७ देखि हमासविरूद्ध युद्ध लडिरहेको इजरायललाई सहयोग गर्न बाइडेन इजरायल पुगेका हुन्।
वुधबार तेल अभिभ विमानस्थलमा बाइडेनलाई इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले स्वागत गरेका थिए।
इजरायलमा हुँदा बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग हमासविरूद्धको लडाइँबारे छलफल गर्ने कार्यसूची रहेको छ।

विशेष अदालतमा कुँवरको सक्रियताः कार्यभार सम्हालेको भोलिपल्टै चर्चित मुद्दाको फ…

विश्व मिडिया शिखर सम्मेलनले चीन-अफ्रिका सहयोग बलियो बनाउँने

दुर्गा प्रसाईंका समर्थकले एनआईएमबीका सहायक म्यानेजर पनेरुमाथि अभद्र व्यवहार

बिहानै महोत्तरी किन पुगे प्रधानमन्त्री ‘प्रचण्ड’?

सर्तअनुसार काम नगर्दा ५ कम्पनी कालोसूचीमा

जनहितमा बाधक कानुनमा सुधार गर्नुपर्छ– नेता गिरी

बेपत्ता स्वास्थ्यकर्मी मृतावस्थामा फेला

प्रतिक्रिया