
राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा माफी मिनाहा

रासस
२०८० आश्विन २, मंगलवार १९:४०:००
काठमाडाैँ।राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।
उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन १३, शनिबार
खाँणलाई थुनामा पठाउनेमाथि 'कारवाही', विशेषका बदनाम न्यायाधीश...
२०८० आश्विन १३, शनिबार
सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्छु : प्र...
२०८० आश्विन १२, शुक्रबार
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
२०८० आश्विन १०, बुधबार
त्रियुगा पूर्वनगरप्रमुख चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा, १ कर...
२०८० आश्विन १०, बुधबार
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
२०८० आश्विन १०, बुधबार
६ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका सबै संरचना हटाउन सर्वो...
भर्खर
-
१ मिनेट अगाडिभारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न नेपाललाई...
-
११ मिनेट अगाडिनेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्...
-
३४ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
५३ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
१ घण्टा अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
१ घण्टा अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन