
श्रीलंकालाई हराउँदै भारत एसिया कपको फाइनलमा

वर्णन संवाददाता
२०८० भाद्र २७, बुधबार ०८:३६:००
काठमाडौं। भारत एसिया कपको फाइनलमा पुगेको छ । मंगलबार राति कोलम्बोको प्रेमदासा रंगशालामा भएको सुपर फोर अन्तर्गतको दोस्रो खेलमा भारतले घरेलु टोली श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा पुगेको हो ।
भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुँदै १७२ रन मात्र बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले ४९.१ ओभरमा अल आउट हुँदै २१३ रन बनाएको थियो ।
एसिया कपको जारी सुपर फोरको खेलमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ भने फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।
यसैगरी, अब भोलि हुने श्रीलंका र पाकिस्तानबीचको खेलले फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । श्रीलंका र पाकिस्तानबीचको विजेताले भारतसँग फाइनल खेल्ने छ ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
१९ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
२४ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
४४ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
४९ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
५९ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
१ घण्टा अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन