
स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो

रासस
२०८० भाद्र २६, मंगलवार १५:१६:००
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बितेका छ महिनामा तीन लाख सैनिक परिचालन भएका तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने अभिमत जाहेर गरेका बताउनुभएको छ ।
भ्लादिभोस्तकमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका बताउनुभयो ।
पछिल्ला छ महिनमा दुई लाख ७० हजार नागरिकले स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न सम्झौता गरेका, सेनामा अनुबन्ध हुन चाहनेको सङ्ख्या बढिरहेको छ, दैनिक रुपमा एक हजार देखि एक हजार पाँच सय सम्म सम्झौता गर्न आइरहेका छन्,” सैन्य भर्तीबारे विस्तृत विवरण उल्लेख नगरी रुसी राष्ट्रपति पुटिनले भन्नुभयो ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
२५ मिनेट अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
५४ मिनेट अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
१ घण्टा अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
१ घण्टा अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
-
१ घण्टा अगाडि‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’
-
२ घण्टा अगाडिपक्राउ परेका अनमोल केसीको स्वास्थ्यमा अचानक समस्या...
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन