
मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु

वर्णन संवाददाता
२०८० भाद्र २३, शनिबार १४:३२:००
मोरक्कोमा भूकम्प जाँदा २९६ जनाको मृत्यु भएको छ । ६.८ म्याग्निच्यिुडको शक्तिशाली भूकम्प जाँदा ६ सय जनाको ज्यान गएको मोरक्कोको गृह मन्त्रालयले बताएको बीबीसीले जनाएको छ ।
त्यहाँको स्टेट टीभीका अनुसार, अहिलेसम्म ६ सय ३२ जनाको मृत्यु पुष्टि भएको छ भने ३ सय २९ जना घाइते अवस्थामा फेला परेका छन् । यीमध्ये ५१ जनाको अवस्था चिन्ताजनक रहेको स्टेट टीभीले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु माराकेशबाट ७१ किलोमिटर दक्षिणपश्चिमको उच्च एटलस पर्वतमा रहेको समाचारमा उल्लेख छ । यसको केन्द्र भूमिगत १८.५ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
४ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन