
आईसीसी महिला टी–ट्वान्टी विश्वकप:थाइल्याण्डले नेपाललाइ दियाे १०६ रनकाे लक्ष

वर्णन संवाददाता
२०८० भाद्र २२, शुक्रबार ०९:०७:००
मलेसियामा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले थाइल्याण्डलाई हराउन १०६ न बनाउनुपर्ने भएको छ ।
विश्वकप एसिया छनोटको सेमिफाइनलमा अहिले नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ। मलेसियाको बांगीस्थित यूके एम ओभलमा नेपालले टस जितेर फिल्डिङ गरेकाे थियाे।
बांगीस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १०५ रन बनाएको हो। नेपाल समूह ए को उपविजेता र थाइल्याण्ड समूह बीको विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेका हुन् ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
१२ मिनेट अगाडिसम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन...
-
१६ मिनेट अगाडिकामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
-
४१ मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
४३ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
४६ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन