
महिला टि-२० विश्वकप: सेमिफाइनलमा नेपाल र थाइल्याण्ड खेल्दै

वर्णन संवाददाता
२०८० भाद्र २२, शुक्रबार ०७:४७:००
काठमाडौं। नेपालले आइसिसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा थाइल्यान्डसँग टस जितेर बलिङ गर्ने भएको छ ।
कलालाम्पुरमा रहेको बायुमास ओभलमामा नेपालकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिला फिल्डिङ रोज्दै थाइल्यान्डलाई ब्याटिङको निम्तो दिएकी हुन् ।
आजको खेल जितेमा नेपालले फाइनल पुग्दै पहिलो पटक ग्लोबल क्वालिफायर्सका लागि छनोट हुनेछ । नेपालको प्लेइङ ११ मा रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, पुजा महतो, बिन्दु रावल, काजोल श्रेष्ठ, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल छन् ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
४ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
३४ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
४९ मिनेट अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
१ घण्टा अगाडिबाल सुधार गृहमा बसिरहेका १८ वर्ष माथिकालाई चालचलन...
-
१ घण्टा अगाडिहेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
लोकप्रिय
-
११ घण्टा अगाडिन्यायमा धनराजको घन