
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ किन स्थगित भयाे?

वर्णन संवाददाता
२०८० भाद्र २१, बिहीबार १५:००:००
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित भएको छ।निवेदकले नै पेशी स्थगित गरेको उच्च अदालत स्रोतले जनाएको छ । थुनामा परेका आरोपितहरुको कानून व्यवसायीहरुको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो ।
बिहीबार न्यायाधीश सुभाष पौडेल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा पेशी तोकिएको थियो। १६ जना प्रतिवादीलाई जिल्ला अदालतले कारागार पठाउने आदेश गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले २० जनालाई पक्राउ गरेको थियो। जसमध्ये १७ जनालाई पुर्पक्षका लागि थुनामा र ३ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जना नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।
सम्बन्धित खवर
२०८० आश्विन १३, शनिबार
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्षमात्रै कायम गर्न नेप...
२०८० आश्विन १३, शनिबार
खाँणलाई थुनामा पठाउनेमाथि 'कारवाही', विशेषका बदनाम न्यायाधीश...
२०८० आश्विन १३, शनिबार
सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्छु : प्र...
२०८० आश्विन १२, शुक्रबार
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
२०८० आश्विन १०, बुधबार
त्रियुगा पूर्वनगरप्रमुख चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा, १ कर...
२०८० आश्विन १०, बुधबार
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
भर्खर
-
५६ मिनेट अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
१ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
२ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
३ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन