
रुसको आक्रमणमा परी युक्रेनको एक बजारमा १६ जनाको मृत्यु

एजेन्सी
२०८० भाद्र २१, बिहीबार ०६:५४:००
काठमाडाैँ। पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ । रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन् ।
आक्रमणमा एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । युक्रेनको गृह मन्त्रालयका अनुसार आक्रमणमा परी २८ जना घाइते भएका छन् । डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास छ ।
उक्त क्षेत्र युद्धमा अग्रपङ्क्तिमा रहेको एक शहर हो । कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण शुरु गरेदेखि युद्धको केन्द्रविन्दु बनेको छ ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
४ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन