
राष्ट्रिय क्रिकेट टिम बुधबार विहान काठमाडौं आइपुग्ने

वर्णन संवाददाता
२०८० भाद्र १९, मंगलवार १२:०१:००
काठमाडाैँ।एसिया कप खेल्न गएको नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार विहान काठमाडौं आइपुग्ने भएको छ ।
एसिया कप क्रिकेटका काठमाडौंबाट पाकिस्तान गएको थियो । पाकिस्तानसँग २३८ रनले पराजित भएपछि नेपाली टोली उतैबाट एसियाकपकै समूह चरणको अर्को खेल खेल्नका लागि श्रीलंका पुगेको थियो । श्रीलंकाको क्यान्डीमा सोमबार भारतसँग खेलेको नेपाली टोली १० विकेटले पराजित भएसँगै समूह चरणबाट बाहिरिएको छ ।
पहिलो पटक भारत र पाकिस्तानसँग क्रिकेट खेलेको नेपाली टोली नतिजाका हिसावले भन्दा पनि प्रदर्शनको हिसावले सवैतिर प्रशंसा पाइरहेको छ ।
नेपाली टोली बुधबार विहान श्रीलंकाबाट लंक एयरको उडानमार्फत काठमाडौं आइपुग्ने छ । श्रीलंकाबाट साढे ८ बजेको उडानमार्फत काठमाडौं आउनका लागि साढे ३ घण्टा लाग्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विहान साढे ११ बजेपछि अवतरण गर्ने छ ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
३ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
८ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
१८ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
४८ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१ घण्टा अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन