
नेपालले दियाे भारतलाइ २३१ रनको लक्ष्य

वर्णन संवाददाता
२०८० भाद्र १८, सोमबार २०:००:००
काठमाडाैँ।ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले जीवनदानको सदुपयोग गर्दै अर्धशतक बनाएपछि टस हारेर ब्याटिङमा आएको नेपालले ४८।२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल खडा गर्यो ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
१६ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
२१ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
३१ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
१ घण्टा अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१ घण्टा अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन