
वर्षाले अवरुद्ध श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच सुरु भएको छ।

वर्णन संवाददाता
२०८० भाद्र १८, सोमबार १८:५७:००
वर्षाले अवरुद्ध श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच सुरु भएको छ।
३७।५ ओभरको खेल सकिँदा नेपालले १७८ रन जोडेको छ भने ६ विकेट गुमाएको छ । यसअघि नेपाल पाकिस्तानसँग मुल्तानमा २३८ रनले पराजित भएको थियो। यता भारत र पाकिस्तानको म्याच रद्द हुँदा अंक बाँडेका थिए।
आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण रहेको छ। आजको विजेता नै सुपर फोरमा जानेछ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
५ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
१० मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
२० मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
५० मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१ घण्टा अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन