
भारतविरुद्धको खेलमा नेपाललाई छैटौँ झट्का

रासस
२०८० भाद्र १८, सोमबार १७:४३:००
पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ । ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले छैटौँ विकेट गुमाएको हो ।
श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भएका हुन् ।
नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो । कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए । त्यस्तै आशिफ शेखले सर्वाधिक ५८ रन जोड्दै आउट भएका थिए ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
१ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
४ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
३४ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
३९ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
५९ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
१ घण्टा अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन