
भारतका सबैभन्दा खतरनाक बलर बुमराहले नेपालविरूद्ध किन नखेल्ने भए?

वर्णन संवाददाता
२०८० भाद्र १८, सोमबार ०९:४९:००
भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले एसिया कपमा नेपालसँगको खेल नखेल्ने भएका छन् ।
एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र भारतबीच खेल हुँदैछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको पल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुमराह आज भारत फर्किँदै छन् । नी व्यक्तिगत करणले भारत फर्किन लागेकाे बताइएकाे छ। लामो समय चोटका कारण मैदान बाहिर रहेपछि खेलमा फर्किएका उनले यसअघि आयरल्यान्डविरुद्धको सिरिजमा भारतीय टिमको कप्तानी समेत गरेका थिए।
बुमराह नहुनु नेपालका लागि सुखद् खबर हो । किनकी उनी विश्वकै सफल फास्ट बलर मानिन्छन् । खेलमा उनी नहुँदा नेपाललाइ इतिहास रच्ने माैका बन्र सक्छ। बुमराह टोलीमा नहुँदा मोहम्मद शामीले उनको स्थान लिनेछन् ।
सम्बन्धित खवर
२०८० आश्विन ८, सोमबार
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित
२०८० आश्विन ८, सोमबार
अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न
२०८० आश्विन ७, आईतवार
१९औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरण...
२०८० आश्विन ७, आईतवार
क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको ब...
२०८० आश्विन ६, शनिबार
साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा
२०८० आश्विन ६, शनिबार
नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा पारस खड्का विजयी
भर्खर
-
१ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
६ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
१६ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
४६ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१ घण्टा अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन