
सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

रासस
२०८० भाद्र १६, शनिबार २३:५७:००
काठमाडाैँ।नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित हुनुभएको छ ।
सेजनको आज सप्पन्न २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
अध्यक्ष ओलीले ९९ मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सिरोमनि ढुङ्गानाले ९६ मत ल्याउनुभएको छ । सेजनको उपाध्यक्षमा विनय बन्जरा निर्वाचित हुनुभयो । सेजनको महासचिवमा विश्वास रेग्मी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो । सचिवमा सोभित थपलिया र कोषध्यमा अच्युत पुरी निर्वाचित हुनुभएको छ ।
सदस्यमा केशु लामिछाने, हेमराज जोशी, वसन्तराज उप्रेती, ममता थापा र छवि सापकोटा निर्वाचित हुनुभएको छ । निर्वाचनमा कुल दुई सय ७१ मतमध्ये दुई सय ५२ मत खसेको थियो ।
सम्बन्धित खवर
२०८० आश्विन ६, शनिबार
प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिकोत्सव अवसरमा राष्ट्रपति...
२०८० भाद्र २७, बुधबार
एनसेल फोरजी कर्णाली र सुदूरपश्चिम प्रदेशका दुर्गम जिल्लाहरुम...
२०८० श्रावण १५, सोमबार
एक वर्षमा आईटी क्षेत्रले गर्यो ६७ अर्बको निर्यात
२०८० असार २८, बिहीबार
‘आगामी वर्ष प्रत्येक प्रदेशका दुई जिल्ला पूर्ण दूरञ्चारयुक्त...
२०८० असार १६, शनिबार
प्रविधिले चलचित्र निर्माणमा सहजता
भर्खर
-
३ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
२२ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
३५ मिनेट अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
५८ मिनेट अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
१ घण्टा अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
१ घण्टा अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन