
कोशी सरकारविरुद्धको रिट हेर्न नमिल्ने भनेपछि सर्यो पेशी

वर्णन संवाददाता
२०८० भाद्र १५, शुक्रबार १३:५३:००
कोशी प्रदेश सरकारले सभाध्यक्षको समेत मत लिएर बहुमत पुर्याएको विवादमा प्रमुख विपक्षी दल नेकपा एमालेले दिएको रिट हेर्न नमिल्नेमा परेको छ ।
शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा यो रिटको पेशी तोकिएको थियो। इजलासमा उपस्थित वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार न्यायाधीश खतिवडाले रिटको पहिलो सुनुवाइमै आफूले अन्तरिम आदेश दिएकाले हेर्न नमिल्ले बताएका थिए।
उनले अन्तरिम आदेश दिएको मुद्दाको पुन: हेर्न नमिल्ने भएको हो । सो अन्तरिम आदेशमा दीर्घकालीन असर पर्ने र नीतिगत निर्णय नगर्न भनिएको थियो ।
सम्बन्धित खवर
२०८० आश्विन १३, शनिबार
सर्वोच्चका न्यायाधीशको कार्यकाल सात वर्षमात्रै कायम गर्न नेप...
२०८० आश्विन १३, शनिबार
खाँणलाई थुनामा पठाउनेमाथि 'कारवाही', विशेषका बदनाम न्यायाधीश...
२०८० आश्विन १३, शनिबार
सक्षम र सुदृढ न्यायपालिका बनाउने जिम्मेवारी पूरा गर्छु : प्र...
२०८० आश्विन १२, शुक्रबार
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश
२०८० आश्विन १०, बुधबार
त्रियुगा पूर्वनगरप्रमुख चौधरीविरूद्ध भ्रष्टाचार मुद्दा, १ कर...
२०८० आश्विन १०, बुधबार
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
२ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
४ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन