
भारत द्वारा उसिना चामलको निर्यातमा २० प्रतिशत कर

एजेन्सी
२०८० भाद्र १०, आईतवार ०७:५१:००
काठमाडाैँ।भारत सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले शनिबार बताएका छन् ।
आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो ।
निर्देशन अनुसार, निर्यात शुल्क तत्काल कार्यान्वयन गरी अक्टुबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ ।
यो नयाँ प्रतिबन्धसँगै भारतले अब सबै प्रकारका गैर–बासमती चामलमा प्रतिबन्ध लगाएको छ, जुन भारतको कुल चामल निर्यातको लगभग २५ प्रतिशत हो ।
सम्बन्धित खवर
२०८० आश्विन १४, आईतवार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि
२०८० आश्विन ११, बिहीबार
दैनिक १० किलो सुन आयातको सीमा, अब २० किलोसम्म ल्याउन पाइने
२०८० आश्विन ९, मंगलवार
नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री...
२०८० आश्विन ८, सोमबार
नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबिच नेपालमा लगानी सम्मेलन...
२०८० आश्विन ७, आईतवार
बढ्याे सुनको मूल्य
२०८० आश्विन ६, शनिबार
साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार
भर्खर
-
१ घण्टा अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
२ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
२ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
३ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
४ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
४ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन