
तमिलनाडुकाे एक रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु

एजेन्सी
२०८० भाद्र ९, शनिबार १३:२९:००
काठमाडौँ - भारतको तमिलनाडुमा एक रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।
मदुरै रेलवे स्टेसन नजिक तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । लखनऊबाट ६० जनाभन्दा बढी तीर्थयात्री बोकेर अगस्ट १७ मा उक्त रेल सामी दर्शनका लागि दक्षिण भारतको यात्रामा निस्केको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीहरुले हिजो नागरकोइलस्थित पद्मानभा स्वामी मन्दिरको दर्शन गरेका थिए । मदुरै रेलवे स्टेसनबाट करिब एक किलोमिटर दूरीमा रोकिएको उक्त रेलमा आगो लागेको थियो । प्रत्यक्षदर्शीका अनुसार रेल रोकिएको समयमा केही यात्रीहरुले ग्यास सिलिन्डरको प्रयोग गरी चिया बनाइरहेको अवस्थामा अच्चानक आगो लागेको भारतीय अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
४० मिनेट अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
१ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
२ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
३ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन