
माछापुच्छ्रे बैंकले ईएमभी स्ट्याण्डर्डमा आधारित अफलाइन एप्लिकेशन सन्चालन

वर्णन संवाददाता
२०८० श्रावण २८, आईतवार १३:१९:००
काठमाडौँ।माछापुच्छ्रे बैंकले ईएमभी स्ट्याण्डर्डमा आधारित अफलाइन एप्लिकेशन ल्याएको छ ।
बैंकले ‘टोकनाइज्ड’ प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेशनमा ‘कन्ट्याक्टलेस अफलाइन ट्याप एन्ड पे’ सेवा शुरू गरेको हो । ‘टोकनाइज्ड’ प्रविधिमा खाता विवरणको सट्टा ‘सिस्टम जेनेरेटेड कोड’बाट कारोबार हुने गर्छ । यो प्रविधिमा ग्राहकले पोस मेसिनमार्फत कारोबार गर्दा फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने बताइएको छ ।
हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने बैंकले जानकारी दिएको छ, जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा विवरण गोप्य र सुरक्षित रहने बैंकको भनाइ छ ।
सम्बन्धित खवर
२०८० आश्विन ९, मंगलवार
लमजुङ जिल्ला अस्पतालमा डाक्टर अधिकारीलाई वडाध्यक्षद्वारा कुट...
२०८० आश्विन ८, सोमबार
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ६, शनिबार
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
२०८० आश्विन ६, शनिबार
शिक्षकका नेताहरूले राहत शिक्षकलाई देखाएर आन्दोलन गरे, आफ्ना...
२०८० आश्विन ६, शनिबार
सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले किन जनाए अस...
२०८० आश्विन ६, शनिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक:शिक्षा विधेयकबारे छलफल हु...
भर्खर
-
३ मिनेट अगाडिसम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन...
-
७ मिनेट अगाडिकामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
-
३२ मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
३४ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
३७ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन