
सिद्धार्थ घिमिरेकाे नयाँ गित "चाेट" सार्वजानिक

वर्णन संवाददाता
२०८० श्रावण २७, शनिबार १३:०७:००
काठमाडौँ। गायक,संगितकार,रचनाकार सिद्धार्थ घिमिरेकाे नयाँ गित "चाेट" सार्वजानिक भएको छ।
दर्जनौं भन्दा बढि गितमा आफनो स्वर शब्द र संगित भरिसकेका घिमिरेले नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा ल्याइरहेका छन्।
यसै क्रममा प्रेमको बिछोडलाई शब्द शब्दमा बुनेर नयाँ गित "चाेट"सार्वजानिक गरेका छन् ।उक्त गीतमा सिद्धार्थ घिमिरे र ममता गुरूङको स्वर रहेको छ । घिमिरेकै शब्द तथा संगीत रहेको छ ।
भिडियोमा निर्जला गुरुङ/ सिद्धार्थ घिमिरेको अभिनय रहेको छ । भिडियोSiddhartha Ghimire युट्युव च्यानलमा सार्वजनिक गरिएको छ।
गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना!!
गितको पुरा म्युजिक भिडियो हेर्न तल link खोलेर हेर्नुहोला!!!!
सम्बन्धित खवर
२०८० आश्विन १४, आईतवार
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
२०८० आश्विन १३, शनिबार
गीति नाटक लिएर ‘परदेशी २’ फिल्मको प्रचार
२०८० आश्विन १३, शनिबार
डिजिटलभन्दा अगाडि नेपाली चलचित्र
२०८० आश्विन १२, शुक्रबार
अभिनेता अनमोल केसी पक्राउ
२०८० आश्विन ७, आईतवार
प्रेम शरणम सार्वजनिक
२०८० आश्विन ५, शुक्रबार
कारण देखाउन आदेश चलचित्र विकास बोर्डविरुद्ध
भर्खर
-
२५ मिनेट अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
५६ मिनेट अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
१ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
२ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
२ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
३ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन