
शिक्षा विधेयकमा आफ्ना माग सम्बोधन गर्न शिक्षक महासङ्घको माग

रासस
२०८० श्रावण २६, शुक्रबार २३:२७:००
काठमाडाैँ।नेपाल शिक्षक महासङ्घले सरकारबाट सङ्घीय संसद्मा पेस गर्ने तयारीमा रहेकोे विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाको सही सम्बोधन हुनुपर्ने माग गरेको छ । महासङ्घले आफ्ना मुद्धा सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
महाससङ्ले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी यही साउन २८ गतेदेखि आन्दोलन गर्ने जानकारी गराएको हो ।
महासङ्घ अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको वक्तव्यमा विगतमा भएको सहमतिका आधारमा राहत तथा उमावि शिक्षकको स्थायित्व, सिकाइ अनुदान, सेवा सुविधा, श्रमिक अधिकार आदि सवालमा कुनै परामर्श नगरी विधेयक तयार गरिएकोमा आपत्ति प्रकट गरिएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन ९, मंगलवार
लमजुङ जिल्ला अस्पतालमा डाक्टर अधिकारीलाई वडाध्यक्षद्वारा कुट...
२०८० आश्विन ८, सोमबार
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ६, शनिबार
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
२०८० आश्विन ६, शनिबार
शिक्षकका नेताहरूले राहत शिक्षकलाई देखाएर आन्दोलन गरे, आफ्ना...
२०८० आश्विन ६, शनिबार
सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले किन जनाए अस...
२०८० आश्विन ६, शनिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक:शिक्षा विधेयकबारे छलफल हु...
भर्खर
-
२० मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
२५ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
४५ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
५० मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
१ घण्टा अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
१ घण्टा अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन