
विद्यालय व्यवस्थापनको नेतृत्व वडाध्यक्षलाई नदिन आग्रह

रासस
२०८० श्रावण २६, शुक्रबार २३:५४:००
काठमाडाैँ।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले प्रस्तावित विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहका वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने तयारी गरिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
संविधानको मर्म र सार्वजनिक शिक्षा सुधारको हितलाई ध्यानमा राखेर वास्तविक अभिभावकमध्येबाट लोकतान्त्रिक प्रक्रियाका आधारमा विद्यालय व्यवस्थापन समिति गठन गर्न महासङ्घले आग्रह गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको भूमिकालाई स्पष्ट गर्नुपर्ने बताउनुभयो ।
सम्बन्धित खवर
२०८० आश्विन ९, मंगलवार
लमजुङ जिल्ला अस्पतालमा डाक्टर अधिकारीलाई वडाध्यक्षद्वारा कुट...
२०८० आश्विन ८, सोमबार
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ६, शनिबार
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
२०८० आश्विन ६, शनिबार
शिक्षकका नेताहरूले राहत शिक्षकलाई देखाएर आन्दोलन गरे, आफ्ना...
२०८० आश्विन ६, शनिबार
सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले किन जनाए अस...
२०८० आश्विन ६, शनिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक:शिक्षा विधेयकबारे छलफल हु...
भर्खर
-
२८ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
४३ मिनेट अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
५८ मिनेट अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
१ घण्टा अगाडिबाल सुधार गृहमा बसिरहेका १८ वर्ष माथिकालाई चालचलन...
-
१ घण्टा अगाडिहेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
-
१ घण्टा अगाडिनेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
लोकप्रिय
-
११ घण्टा अगाडिन्यायमा धनराजको घन