
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै

वर्णन संवाददाता
२०८० श्रावण २५, बिहीबार १०:४१:००
काठमाडाैँ। गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिए ।गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका विषयगत समिति गठनका विषयमा छलफल हुने बताइएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि विषयगत समिति अझै गठन हुन सकेको छैन ।प्रदेशसभा नियमावलीको प्रावधान अनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ।
सम्बन्धित खवर
२०८० आश्विन ६, शनिबार
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
२०८० भाद्र ३१, आईतवार
सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन
२०८० भाद्र ३, आईतवार
गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु
२०८० भाद्र ३, आईतवार
पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र
२०८० श्रावण २६, शुक्रबार
पोखराको फोहर व्यवस्थापन गर्न सहमति
भर्खर
-
१२ मिनेट अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
३० मिनेट अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
५३ मिनेट अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
-
१ घण्टा अगाडि‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’
-
१ घण्टा अगाडिपक्राउ परेका अनमोल केसीको स्वास्थ्यमा अचानक समस्या...
-
१ घण्टा अगाडिप्रधानमन्त्रीको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी :...
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन