
सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

वर्णन संवाददाता
२०८० असार ३१, आईतवार ०६:५८:००
काठमाडाैँ। सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । आज राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।
प्रदेशसभा बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, राजस्व र व्ययको अनुमान र आर्थिक ऐन, २०८० बहुमतले पारित गरेको हो ।
सत्तारुढ दलका सदस्यहरूले बजेट पारित गर्नका लागि सहमति जनाएका थिए । बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार साहीले बजेटसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।
यस बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) अनुपस्थित रहेको थियो भने प्रतिपक्ष बेन्चमा राप्रपाका सदस्यमात्र उपस्थित हुनुहुन्थ्यो ।
सम्बन्धित खवर
२०८० आश्विन १२, शुक्रबार
एमालेको बागमतीमा नयाँ नेतृत्वका लागि दाहाल र ढुंगेलबीच प्रति...
२०८० आश्विन ७, आईतवार
कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्म...
२०८० आश्विन ६, शनिबार
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
२०८० भाद्र २३, शनिबार
अबको भूमिका पार्टीलाई एकताबद्ध र सुदृढ बनाउनेतर्फ: एमाले लुम...
२०८० भाद्र २१, बिहीबार
कोशी प्रदेश सरकारविरुद्धको रिटमा बहस सकियो
२०८० भाद्र २१, बिहीबार
सुदूरपश्चिममा आज गौरा मनाइँदै
भर्खर
-
१७ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
३६ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
४९ मिनेट अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
१ घण्टा अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
१ घण्टा अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
२ घण्टा अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन