
काठमाडौं महानगरपालिकाद्वारा छात्रवृत्तिका लागि अनलाइन आवेदन आह्वान (सूचनासहित)

वर्णन संवाददाता
२०८० असार २८, बिहीबार ०९:४६:००
काठमाण्डु – काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति लिन चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन माग गरेको छ ।
काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षा विभागले बिहीबार एक सूचना जारी गरी महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०-०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोटका लागि परीक्षाका लागि महानगरले आवेदन आह्वान गरेको हो ।
महानगरकाअनुसार आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम पेस गर्न सकिने छ ।
छात्रवृत्ति परीक्षा साउन २० गते बिहान ११ देखि दिउँसो १ बजेसम्म हुनेछ । महानगरले विस्तृत जानकारीका लागि महानगरको वेबसाइट kathmandu.gov.np मा हेर्न अनुरोध गरेको छ ।
सम्बन्धित खवर
२०८० आश्विन ९, मंगलवार
लमजुङ जिल्ला अस्पतालमा डाक्टर अधिकारीलाई वडाध्यक्षद्वारा कुट...
२०८० आश्विन ८, सोमबार
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ६, शनिबार
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
२०८० आश्विन ६, शनिबार
शिक्षकका नेताहरूले राहत शिक्षकलाई देखाएर आन्दोलन गरे, आफ्ना...
२०८० आश्विन ६, शनिबार
सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले किन जनाए अस...
२०८० आश्विन ६, शनिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक:शिक्षा विधेयकबारे छलफल हु...
भर्खर
-
५ मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
७ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
१० मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
४० मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
४५ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन