
नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित]
![नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित] नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित]](https://barnanmedia.com/uploads/source/logo/download.png)
वर्णन संवाददाता
२०८० असार २७, बुधबार १२:४८:००![नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित] नवीकरण नगर्ने क्याम्पसलाई त्रिविले कारबाही गर्ने [सूची सहित]](https://barnanmedia.s3.ap-south-1.amazonaws.com/2023/jul/12/eEQ4byzBumgqenNwL1WGbP0rZbyPjGNsJkVhM8i1.png)
काठमाडौं— त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ ।
विश्वविद्यालयले बुधबार सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटक–पटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो । नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयको भनाइ छ ।
विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो । रासस
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १२:३५
सम्बन्धित खवर
२०८० आश्विन ९, मंगलवार
लमजुङ जिल्ला अस्पतालमा डाक्टर अधिकारीलाई वडाध्यक्षद्वारा कुट...
२०८० आश्विन ८, सोमबार
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ६, शनिबार
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
२०८० आश्विन ६, शनिबार
शिक्षकका नेताहरूले राहत शिक्षकलाई देखाएर आन्दोलन गरे, आफ्ना...
२०८० आश्विन ६, शनिबार
सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले किन जनाए अस...
२०८० आश्विन ६, शनिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक:शिक्षा विधेयकबारे छलफल हु...
भर्खर
-
१२ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
१७ मिनेट अगाडिचाडबाड लक्षित सहुलियत पसल असोज २१ गतेदेखि
-
२७ मिनेट अगाडिएमाले बागमतीको नजरमा रास्वपा : न मास न क्याडर्स
-
५७ मिनेट अगाडिमोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१ घण्टा अगाडिजनकपुरधाममा अधिकांश मासु पसल मापदण्डविपरीत
-
१ घण्टा अगाडिजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
लोकप्रिय
-
१२ घण्टा अगाडिन्यायमा धनराजको घन