
भानुजयन्तीका अवसरमा असार २९ मा सार्वजनिक बिदा

वर्णन संवाददाता
२०८० असार २७, बुधबार ०६:३५:००
काठमाडौँ। भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट मंगलबार सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ ।
उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, भनिएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन ६, शनिबार
गण्डकी प्रदेशमा गाईभैँसी कल्याण मापदण्ड कार्यान्वयन गरिँदै
२०८० भाद्र ३१, आईतवार
सहारा क्लब पोखराको अध्यक्षमा बराल चयन
२०८० भाद्र ३, आईतवार
गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु
२०८० भाद्र ३, आईतवार
पोखराका थप तीन वडामा सहरी स्वास्थ्य केन्द्र
२०८० श्रावण २६, शुक्रबार
पोखराको फोहर व्यवस्थापन गर्न सहमति
२०८० श्रावण २५, बिहीबार
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै
भर्खर
-
७ मिनेट अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
३६ मिनेट अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
५४ मिनेट अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
१ घण्टा अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
-
१ घण्टा अगाडि‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’
-
१ घण्टा अगाडिपक्राउ परेका अनमोल केसीको स्वास्थ्यमा अचानक समस्या...
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन