
असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ

वर्णन संवाददाता
२०८० असार २४, आईतवार ०८:११:००
काठमाडाैँ। कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाइँ भएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।
उहाँका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाइँ भएको छ । दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको हो ।
यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४८ हजार एक सय ३३ हेक्टर जमिनमा धानखेती गरिँदै आएको छ भने सल्यान र सुर्खेतमात्रै धानमा आत्मनिर्भर रहेको रोकायले जानकारी दिनुभयो ।
सम्बन्धित खवर
कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्म...
तरल नाइट्रोजन प्लान्ट निर्माण गर्दै कर्णाली सरकार
खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस : सार्वजनिक बिदा
दश हजारलाई रोजगारी दिन मस्यौदा निर्माण गर्दै प्रदेश सरकार
भर्खर
-
८ मिनेट अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
३१ मिनेट अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
५६ मिनेट अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
१ घण्टा अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
१ घण्टा अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
२ घण्टा अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन