
आज यि चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

वर्णन संवाददाता
२०८० असार २३, शनिबार ०६:०४:००
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सम्बन्धित खवर
२०८० असार २३, शनिबार
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठकआज बस्दै
२०८० असार २३, शनिबार
बन्दीको मुद्दामा सर्वोच्चको खेलाँची, भट्टराई र फुयालको आदेशल...
२०८० असार २३, शनिबार
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग...
२०८० असार २३, शनिबार
आज - २३ आषाढ २०८० शनिवार को राशिफल
२०८० असार २२, शुक्रबार
मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
भर्खर
-
३ मिनेट अगाडिनेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्...
-
२६ मिनेट अगाडिभाडाबापतको रकम नउठ्दा बाल मन्दिरलाई खर्च धान्न मुस...
-
४५ मिनेट अगाडिराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र ल...
-
५८ मिनेट अगाडिप्रधानमन्त्री स्वदेश फिर्ता
-
१ घण्टा अगाडिधौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु
-
१ घण्टा अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन