
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती प्रक्रियाको विरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाँदै

वर्णन संवाददाता
२०८० असार २२, शुक्रबार १२:२१:००
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएसँगै एमाले र राप्रपाले विरोध जनाएका छन् ।मुख्यमन्त्री उद्धव थापा नियुक्ती प्रक्रियाविरुद्ध एमाले र राप्रपा सर्वोच्च अदालत जाने भएका हुन् ।
सत्ता गठबन्धन दलले आफ्नो नेतृत्वमा सरकार गठन गर्न प्रदेशसभाका सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर लिएर दाबी गरेको थियो । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक भए पनि सभामुख गौतम बाहेक उनीहरूसँग ४६ मात्रै सांसद थिए । माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमसमेतको हस्ताक्षर राखी ४७ सांसदको समर्थनमा गठबन्धनले सरकार गठन गरेको हो ।
एमाले र राप्रपाले भने सभामुख तटस्थ रहने भएकोले बहुमतमा जोडेर लानु संविधान विपरीत हुने तर्क गरिरहेका छन् ।
सम्बन्धित खवर
२०८० असार २३, शनिबार
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठकआज बस्दै
२०८० असार २३, शनिबार
आज यि चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
२०८० असार २३, शनिबार
बन्दीको मुद्दामा सर्वोच्चको खेलाँची, भट्टराई र फुयालको आदेशल...
२०८० असार २३, शनिबार
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग...
२०८० असार २३, शनिबार
आज - २३ आषाढ २०८० शनिवार को राशिफल
२०८० असार २२, शुक्रबार
मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
भर्खर
-
३४ मिनेट अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
१ घण्टा अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
१ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
२ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
३ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
३ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन