
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

वर्णन संवाददाता
२०८० असार २१, बिहीबार ०८:५७:००
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
बोर्ड स्रोतका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक तयारी पूरा भएको छ । नतिजा प्रकाशनपूर्व बोर्ड बैठक बोलाइएको छ ।
यसरी हेर्न सकिन्छ एसईई नतिजाhttps://barnanmedia.com/detail/1688527129-eiiii-a-rq-23-07-05
https://barnanmedia.com/detail/1688527129-eiiii-a-rq-23-07-05
स्रोतले भन्यो,‘कुनै जटिल समस्या नआए आज नतिजा सार्वजनिक गर्छौं ।’
२०७९ चैत १७ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएको थियो ।
बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन ९, मंगलवार
लमजुङ जिल्ला अस्पतालमा डाक्टर अधिकारीलाई वडाध्यक्षद्वारा कुट...
२०८० आश्विन ८, सोमबार
आन्दोलनरत शिक्षकहरु फर्किए आफ्नो कार्यक्षेत्रमा
२०८० आश्विन ६, शनिबार
मधेस विश्वविद्यालयमा कानुन सङ्कायको पठनपाठन हुने
२०८० आश्विन ६, शनिबार
शिक्षकका नेताहरूले राहत शिक्षकलाई देखाएर आन्दोलन गरे, आफ्ना...
२०८० आश्विन ६, शनिबार
सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकले किन जनाए अस...
२०८० आश्विन ६, शनिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक:शिक्षा विधेयकबारे छलफल हु...
भर्खर
-
३ मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
५ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
८ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
३८ मिनेट अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
-
४३ मिनेट अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन