
कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक आज बस्दै

वर्णन संवाददाता
२०८० असार १५, शुक्रबार ०६:२३:००
काठमाडाैँ। कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश आज (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभाको हिजाे बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो ।
बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा आज (शुक्रबार)११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ ।
कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ । यसअघि सभा दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि सभा १ः५० मा प्रारम्भ भएको थियो ।
सम्बन्धित खवर
२०८० असार २३, शनिबार
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठकआज बस्दै
२०८० असार २३, शनिबार
आज यि चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
२०८० असार २३, शनिबार
बन्दीको मुद्दामा सर्वोच्चको खेलाँची, भट्टराई र फुयालको आदेशल...
२०८० असार २३, शनिबार
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग...
२०८० असार २३, शनिबार
आज - २३ आषाढ २०८० शनिवार को राशिफल
२०८० असार २२, शुक्रबार
मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
भर्खर
-
१६ मिनेट अगाडिकर्मचारी नहुँदा कृषि ज्ञान केन्द्रको सेवा प्रभावित
-
४५ मिनेट अगाडिबुबाले अधियाँ कमाएर हुर्काएका क्रिकेटर ‘भीम’सार्की
-
१ घण्टा अगाडिचाडपर्वमा दुग्धजन्य परिकारको प्रयोग बढाउन आग्रह
-
१ घण्टा अगाडिविमानस्थलबाट झण्डै तीन किलोग्राम सुनसहित एक महिला...
-
१ घण्टा अगाडि‘पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’
-
२ घण्टा अगाडिपक्राउ परेका अनमोल केसीको स्वास्थ्यमा अचानक समस्या...
लोकप्रिय
-
४ दिन अगाडिन्यायमा धनराजको घन