
गीत गाउँदा गाउँदै गायक सपूतलाई स्टेजमै बोतल प्रहार भएपछि

वर्णन संवाददाता
२०८० असार ११, सोमबार १०:२८:००
काठमाडौं। चर्चित गायक प्रकाश सपूतले गीत गाउँदा गाउँदै बोतल प्रहार भएपछि स्टेज छोडेर भाग्नु परेको छ । आइतबार रोमानियाँमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाउने क्रममा उनीमाथि बोतल प्रहार भएको हो ।
गायक सपूतमाथि बोतल प्रहार भएपछि प्रस्तुति छोडेर हिँडेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रममा उपस्थितले एक दर्शकले बोतल प्रहार गरेको भिडियो अहिलेसामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेट्न सकिन्छ ।
यथार्थपरक वा नेपाली सांगीतिक क्षेत्रका ब्राण्डका रुपमा प्रख्याति कमाएका उनी पछिल्लो समयमा विवादित समेत छन् । उनीमाथि यथार्थताका नाममा अर्को पक्षमाथि लाञ्छना लाउने गरेको आरोपसमेत छ । उनले प्रकाशित गरेको सकम्बरी बोलको गीतमा महिलाहरुले सफलता पाउन बहुपुरुषलाई शरीर सुम्पिनु पर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
सम्बन्धित खवर
२०८० असार २३, शनिबार
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठकआज बस्दै
२०८० असार २३, शनिबार
आज यि चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
२०८० असार २३, शनिबार
बन्दीको मुद्दामा सर्वोच्चको खेलाँची, भट्टराई र फुयालको आदेशल...
२०८० असार २३, शनिबार
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग...
२०८० असार २३, शनिबार
आज - २३ आषाढ २०८० शनिवार को राशिफल
२०८० असार २२, शुक्रबार
मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
भर्खर
-
३ मिनेट अगाडिआधा खर्ब ऋण बोकेको वायुसेवा निगममा थप लगानी गर्न प...
-
३४ मिनेट अगाडिपेय पदार्थमा अखाद्य वस्तु भेटेपछि रु दुई लाख जरिवा...
-
१ घण्टा अगाडिलक्की फिल्मी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजन...
-
२ घण्टा अगाडिबागमती प्रदेशसभाको बैठक : शून्य समयमा सरकारको ध्या...
-
२ घण्टा अगाडिज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आग्रह
-
२ घण्टा अगाडि‘पत्रकार महिलामा सूचना प्रविधिको पहुँच जरुरी’
लोकप्रिय
-
५ दिन अगाडिन्यायमा धनराजको घन