
माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने

वर्णन संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १०:३१:००
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको माओवादीले आज एमालेका हिक्मत कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने भएको हो।
सरकारबाट बाहिरिने तथा समर्थन फिर्ता लिनेबारे औपचारिक निर्णय लिन माओवादी संसदीय दलको बैठक आज बिहान साढे ११ बजे बस्दैछ ।
केन्द्रले सरकार छाड्न र समर्थन पनि फिर्ता लिन निर्देशन दिएपछि माओवादीले सरकार छाड्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गरेको हो । एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा माओवादीका दुई जना मन्त्री छन् ।
सम्बन्धित खवर
२०८० असार २३, शनिबार
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठकआज बस्दै
२०८० असार २३, शनिबार
आज यि चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
२०८० असार २३, शनिबार
बन्दीको मुद्दामा सर्वोच्चको खेलाँची, भट्टराई र फुयालको आदेशल...
२०८० असार २३, शनिबार
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग...
२०८० असार २३, शनिबार
आज - २३ आषाढ २०८० शनिवार को राशिफल
२०८० असार २२, शुक्रबार
मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
भर्खर
-
१ मिनेट अगाडिसम्भावना भएअनुसार आयुर्वेद पद्धतिको विकास हुन सकेन...
-
५ मिनेट अगाडिकामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
-
३० मिनेट अगाडिउपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्...
-
३२ मिनेट अगाडिललिता निवास प्रकरण : सरकारसँग लिखित जवाफ माग
-
३५ मिनेट अगाडिअर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहाय...
-
१ घण्टा अगाडिसार्वजनिक सेवा प्रसारण विधेयकबारे विज्ञसँग परामर्श
लोकप्रिय
-
१३ घण्टा अगाडिन्यायमा धनराजको घन