
विश्वकपको ग्लोबल क्वालिफायर खेल्न सन्दीप लामिछाने दक्षिण अफ्रिका उडे

वर्णन संवाददाता
२०८० जेष्ठ २३, मंगलवार ०९:१३:००
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका उडेका छन् । उनी आगामी १८ जुनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्न दक्षिण अफ्रिका गएका हुन् ।
बलात्कार मुद्दामा अदालतले असार २९ मा सन्दीपको पेसी तोकेसँगै क्यानले सन्दीपलाई दक्षिण अफ्रिका पठाएको हो ।
यसअघि, नेपाली टोलीसँग नै पठाउँदा पूर्ण १ हप्तापश्चात नेपाल फर्काउनु पर्ने स्थिति देखिएसँगै सन्दीपलाई दक्षिण अफ्रिका पठाइएको थिएन।
फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेशीमा आफैँ अदालत उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नपर्छ ।
सम्बन्धित खवर
२०८० असार २३, शनिबार
चार दल आवद्ध समाजवादी मोर्चाको पहिलो बैठकआज बस्दै
२०८० असार २३, शनिबार
आज यि चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
२०८० असार २३, शनिबार
बन्दीको मुद्दामा सर्वोच्चको खेलाँची, भट्टराई र फुयालको आदेशल...
२०८० असार २३, शनिबार
सांसदले सिफारिस गरेका योजना नगरेपछि सुदूरपश्चिममा लफडा, कांग...
२०८० असार २३, शनिबार
आज - २३ आषाढ २०८० शनिवार को राशिफल
२०८० असार २२, शुक्रबार
मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना
भर्खर
-
६ मिनेट अगाडिविचार : जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलब...
-
२७ मिनेट अगाडिराष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
२९ मिनेट अगाडिसूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : स...
-
३४ मिनेट अगाडिहेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
४१ मिनेट अगाडिदेउरालीका अध्यक्ष चौलागाईंलाई मिटरब्याजीले दिए ज्य...
-
४७ मिनेट अगाडिएनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
लोकप्रिय
-
२ दिन अगाडिन्यायमा धनराजको घन