
विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

वर्णन संवाददाता
२०८० जेष्ठ २१, आईतवार १४:२३:००
विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
प्रतिपक्षी दलको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको राष्ट्रियसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको हाे।नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सुरुमा अध्यक्ष गणेश तिमिल्सिनाले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर सो समयमा बैठक चलाउने विषयमा सहमति जनुटेपछि बैठक भोलि दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित भएको छ ।
आइतबार संसदको बैठक सुरु भए लगतै प्रतिपक्षी दलका सांसदहरु उठेका थिए ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
२०८० आश्विन १०, बुधबार
जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी
२०८० आश्विन १०, बुधबार
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
२०८० आश्विन १०, बुधबार
प्रचण्डले सफाइ दिए पनि नेपाल र भट्टराईमाथि सर्वोच्चले देखायो...
२०८० आश्विन ९, मंगलवार
सर्वोच्चद्वारा नेपाल र भट्टराईलाई मुद्दा नचलाएको कारण माग
२०८० आश्विन ९, मंगलवार
चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधा...
भर्खर
-
१८ मिनेट अगाडिराष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
२० मिनेट अगाडिसूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : स...
-
२५ मिनेट अगाडिहेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
३२ मिनेट अगाडिदेउरालीका अध्यक्ष चौलागाईंलाई मिटरब्याजीले दिए ज्य...
-
३८ मिनेट अगाडिएनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
-
४२ मिनेट अगाडि१९औँ एसियाली खेलकुद : तेक्वान्दोमा नेपाल पदकविहीन,...
लोकप्रिय
-
२ दिन अगाडिन्यायमा धनराजको घन