
एमालेले भन्याे:नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान भयाे

वर्णन संवाददाता
२०८० जेष्ठ १९, शुक्रबार १९:०३:००
नेकपा एमालेले राष्ट्रपतिबाट भएको काम संसद्को अपमान भएको ठहर गरेको छ ।
शुक्रबार बसेको एमाले सचिवालयको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेले बताएको छ ।नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार राष्ट्रपतिको यो कदम संसदीय प्रक्रिया र स्थापित मान्यताविपरीत भएको बताएका छन् ।
“नेपालको संविधान र स्थापित कानुन विपरीत छ,” उनले भने, “अघिल्लो संसद्ले पारित गरेर निस्कृय रहेको पृष्ठभूमिमा यस प्रतिनिधिसभाले पहिलो अधिवेशन सम्पन्न गरी दोस्रो अधिवेशन चालु रहेको अवस्थामा गरिएको प्रमाणीकरण संसद्को अपमान हो । विधेयक प्रमाणीकरणले संविधानको ठाडो उल्लंघनको विरोध गर्छ ।”
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
चीन भ्रमण सोचेभन्दा बढी सफल भयो : प्रधानमन्त्री दाहाल
२०८० आश्विन १०, बुधबार
जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी
२०८० आश्विन १०, बुधबार
अख्तियार र सिआइबीबाट जोगिएका माधव नेपाल र बाबुराम भट्टराई सर...
२०८० आश्विन १०, बुधबार
प्रचण्डले सफाइ दिए पनि नेपाल र भट्टराईमाथि सर्वोच्चले देखायो...
२०८० आश्विन ९, मंगलवार
सर्वोच्चद्वारा नेपाल र भट्टराईलाई मुद्दा नचलाएको कारण माग
२०८० आश्विन ९, मंगलवार
चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधा...
भर्खर
-
१२ मिनेट अगाडिसुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउ...
-
४५ मिनेट अगाडिराष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
४७ मिनेट अगाडिसूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : स...
-
५२ मिनेट अगाडिहेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
५९ मिनेट अगाडिदेउरालीका अध्यक्ष चौलागाईंलाई मिटरब्याजीले दिए ज्य...
-
१ घण्टा अगाडिएनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
लोकप्रिय
-
२ दिन अगाडिन्यायमा धनराजको घन