
फिजी प्रहरीद्वारा अपराध नियन्त्रण अभियान तीव्र

रासस
२०८० जेष्ठ १८, बिहीबार १८:२२:००
फिजी प्रहरीले डकैती, चोरी र अन्य सानातिना अपराधमा हुने वृद्धिलाई रोक्नका लागि आगामी दुई महिनासम्म विभिन्न आपराधिक गतिविधिहरूमा नियन्त्रण गर्न थप आक्रामक दृष्टिकोण अपनाउने भएको छ ।
बिहीबार सम्प्रेषित स्थानीय समाचार अनुसार लुटपाट, पकेटिङ र अन्य अपराधमा वृद्धि भएकोमा सर्वसाधारणले चिन्ता व्यक्त गरेपछि प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको हो । अपराधहरू प्रायः अवसरवादीहरूद्वारा गरिने र कुनै इलाका विशेषलाई केन्द्रित गर्ने प्रहरीको बुझाइ छ । प्रहरीले सुरक्षा सुनिश्चित गर्न सडकमा गस्ती गर्न स्निफर कुकुरहरू समेत प्रयोग गर्ने बताइएको छ ।
राजधानी सुभामा १५ जनाको प्रहरी टोली जतिबेला पनि गस्तीमा रहने र सुरक्षा कडा पारिने बताइएको छ ।
सम्बन्धित खवर
२०८० आश्विन १०, बुधबार
विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री दाहालको चीन भ्रमणः राष्ट्रपति सीसँग भेट्न पाउन...
२०८० आश्विन ७, आईतवार
भारतको नयाँदिल्लीमा ३० देशका सेना प्रमुख भेला हुँदै
२०८० भाद्र २८, बिहीबार
भियतनाम पहिरोमा पाँच जना पुरिए
२०८० भाद्र २७, बुधबार
लिबिया बाढीःदुई हजार तीन सय जनाको मृत्यु, दश हजार बेपत्ता
२०८० भाद्र २६, मंगलवार
चाइना लाइफ इन्स्योरेन्स ग्रुपका अध्यक्ष वाङ बिनलाई मृत्युदण...
भर्खर
-
१७ मिनेट अगाडिविचार : जथाभावी एन्टिबायोटिक जनस्वास्थ्य माथि खेलब...
-
४७ मिनेट अगाडिसुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउ...
-
१ घण्टा अगाडिराष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
-
१ घण्टा अगाडिसूचनाको हकलाई नियन्त्रण वा दुरुपयोग गर्न हुन्न : स...
-
१ घण्टा अगाडिहेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
१ घण्टा अगाडिदेउरालीका अध्यक्ष चौलागाईंलाई मिटरब्याजीले दिए ज्य...
लोकप्रिय
-
२ दिन अगाडिन्यायमा धनराजको घन