मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी

वर्णन संवाददाता
२०८० जेष्ठ ११, बिहीबार १४:००:००
मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भएकाे छ।
मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उनले आजै मन्त्रीको शपथ लिने बुझिएको छ ।
तत्काल एक मन्त्रालयसहित आफूहरु सरकारमा सहभागी भएको लोसपा संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए ।लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो ।
सम्बन्धित खवर
२०८० जेष्ठ २२, सोमबार
प्रधानमन्त्री प्रचण्डले भने:दुई पटक पारित गरेको विधेयक राष्...
२०८० जेष्ठ २१, आईतवार
विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका...
२०८० जेष्ठ २१, आईतवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकाे भारत भ्रमण कति सफल...
२०८० जेष्ठ १९, शुक्रबार
एमालेले भन्याे:नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान भयाे
२०८० जेष्ठ १७, बुधबार
नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्...
२०८० जेष्ठ १७, बुधबार
राष्ट्रपतिको निर्णय राष्ट्रहितविरुद्ध छ:रवि लामिछाने
भर्खर
-
९ मिनेट अगाडिटीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै
-
२४ मिनेट अगाडिगर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
-
४६ मिनेट अगाडिआज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तु...
-
१ घण्टा अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
१ घण्टा अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
१ घण्टा अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?