सुनको मुल्य बढ्यो

वर्णन संवाददाता
२०८० जेष्ठ १०, बुधबार ११:३९:००
काठमाडाैँ। सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोवार भैरहेको छ ।
बुधबारचाँदी तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको छ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य केही बढेको छ भने चाँदीको घटेको छ। सुन प्रतिऔंस १९७८.२२ डलर पुगेको छ। मंगलबार सुन प्रतिऔंस १९६०.९२ डलर थियो। यसैगरी मंगलबार प्रतिऔंस २३.४९ डलर रहेको चाँदी बुधबार घटेर २३.४६ डलर छ।
सम्बन्धित खवर
२०८० जेष्ठ २२, सोमबार
नेप्सेमा दोहोरो अङ्कको गिरावट,एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार...
२०८० जेष्ठ २१, आईतवार
नेप्से परिसूचक ५३ अङ्कले बढ्यो,एक अर्ब ६५ करोड ६३ लाख ४० हजा...
२०८० जेष्ठ २१, आईतवार
पूँजीबजारमा लगाइएको कर नीति खारेज गर्न माग गर्दै ५० वटै ब्रो...
२०८० जेष्ठ २०, शनिबार
मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ...
२०८० जेष्ठ २०, शनिबार
वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?
२०८० जेष्ठ २०, शनिबार
काँकडभिट्टा नाकामा भारु नोट सटहीमा सकस
भर्खर
-
९ मिनेट अगाडिटीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै
-
२४ मिनेट अगाडिगर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
-
४६ मिनेट अगाडिआज मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तु...
-
१ घण्टा अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
१ घण्टा अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
१ घण्टा अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?