बागमती प्रदेशमा नवनियुक्त ६ जना मन्त्रीले लिए सपथ

वर्णन संवाददाता
२०८० जेष्ठ ७, आईतवार १६:१६:००
बागमती प्रदेशमा नवनियुक्त ६ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए ।
नेपाली कांग्रेसबाट पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशीले स्वास्थ्य र मसिना खड्काले वन तथा वातावरण मन्त्रीको शपथ ग्रहण गरेका हुन्।
नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्साललाई श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा सपथग्रहण गरेका हुन् ।
सम्बन्धित खवर
२०८० जेष्ठ २२, सोमबार
प्रधानमन्त्री प्रचण्डले भने:दुई पटक पारित गरेको विधेयक राष्...
२०८० जेष्ठ २१, आईतवार
विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका...
२०८० जेष्ठ २१, आईतवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकाे भारत भ्रमण कति सफल...
२०८० जेष्ठ १९, शुक्रबार
एमालेले भन्याे:नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान भयाे
२०८० जेष्ठ १७, बुधबार
नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्...
२०८० जेष्ठ १७, बुधबार
राष्ट्रपतिको निर्णय राष्ट्रहितविरुद्ध छ:रवि लामिछाने
भर्खर
-
२ मिनेट अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
१० मिनेट अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
-
२८ मिनेट अगाडिलुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित...
-
४३ मिनेट अगाडिभूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको आध्यात्मिक सम...
-
१ घण्टा अगाडिगण्डकीमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश...
-
१ घण्टा अगाडिप्रतिनिधिसभाको बैठक आज पनि बस्ने: बजेटमाथि छलफल हु...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?