प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा सत्ता गठबन्धन दलको बैठक आह्वान

वर्णन संवाददाता
२०८० जेष्ठ २, मंगलवार १३:३०:००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन दलको बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने गरी सत्ता गठबन्धनका १० दलको बैठक बोलाएका हुन् । छलफलमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि सत्तारुढ दलका नेताहरुको सुझाव माग्ने उनले बताए । सरकारले ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भने दिनहुजस्तो भेटवार्ता भइरहेको छ ।
सम्बन्धित खवर
२०८० जेष्ठ २२, सोमबार
प्रधानमन्त्री प्रचण्डले भने:दुई पटक पारित गरेको विधेयक राष्...
२०८० जेष्ठ २१, आईतवार
विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक भोलिसम्मका...
२०८० जेष्ठ २१, आईतवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकाे भारत भ्रमण कति सफल...
२०८० जेष्ठ १९, शुक्रबार
एमालेले भन्याे:नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान भयाे
२०८० जेष्ठ १७, बुधबार
नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्...
२०८० जेष्ठ १७, बुधबार
राष्ट्रपतिको निर्णय राष्ट्रहितविरुद्ध छ:रवि लामिछाने
भर्खर
-
१६ मिनेट अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
३१ मिनेट अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
५३ मिनेट अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
१ घण्टा अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
-
१ घण्टा अगाडिलुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित...
-
१ घण्टा अगाडिभूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको आध्यात्मिक सम...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?