
कुवेतसँगको खेल रद्द ,फाइनलमा नेपाल र यूएई भिड्ने

वर्णन संवाददाता
२०८० बैशाख १६, शनिबार १७:५२:००
काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् ।
वर्षाल प्रभावित कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि समूह चरणमा निकालेको नतिजाको आधारमा नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको हाे।यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई हराउँदै फाइनलमा पुगेको हो । यूएई २ रनले विजयी भयो ।
फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।सोमबार वर्षाले खेल प्रभावित भए मङ्गलवार पुनः खेलाइने छ ।
कुवेतले २० ओभरसम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो ।
सम्बन्धित खवर
भर्खर
-
१२ मिनेट अगाडिकुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिए...
-
२२ मिनेट अगाडिमर्यादाविपरीत काम गर्नेलाई कारबाही हुन्छ : उपप्रध...
-
१ घण्टा अगाडिविभिन्न धनमाल चोरी
-
१ घण्टा अगाडिराष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता आव...
-
१ घण्टा अगाडिडुबेर मृत्यु
-
१ घण्टा अगाडिफार्मेसी अनुगमन निरन्तर हुन्छ : स्वास्थ्यमन्त्री ब...
लोकप्रिय
-
६ दिन अगाडिसत्ता गठबन्धनसँग किन झस्किए माधव नेपाल ?