मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै

वर्णन संवाददाता
२०७९ चैत्र १५, बुधबार ०६:३१:००
काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो ।
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफलभ भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।
बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।
सम्बन्धित खवर
भर्खर
-
१४ मिनेट अगाडिअब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
-
२९ मिनेट अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
५१ मिनेट अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
५९ मिनेट अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
-
१ घण्टा अगाडिलुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित...
-
१ घण्टा अगाडिभूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको आध्यात्मिक सम...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?