ताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

वर्णन संवाददाता
२०७९ चैत्र १५, बुधबार ०६:२१:००
काठमाडौं। ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । गएराति ११ बजेर ४१ मिनेटमा ताप्लेजुङ केन्द्र बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि दुई दिन पहिला बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सम्बन्धित खवर
भर्खर
-
१४ मिनेट अगाडिगलेश्वरको आम्दानी एघार महिनामा करोड नाघ्यो
-
३६ मिनेट अगाडिनियम विपरीत बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको...
-
४४ मिनेट अगाडिसिङ्गापुरमा राष्ट्रिय केन्द्रीय ब्यूरो प्रमुखहरूको...
-
१ घण्टा अगाडिलुम्बिनीमा पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित...
-
१ घण्टा अगाडिभूस्वर्ग मानिने सुदूरपश्चिम प्रदेशको आध्यात्मिक सम...
-
१ घण्टा अगाडिगण्डकीमा ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश...
लोकप्रिय
-
५ दिन अगाडिकसले काम गर्न दिएन हरिकष्ण कार्कीलाई ?